Entrar

गोरखा मगरहरु

0,0 0 avaliações

Sobre o livro

**गोरखा मगरहरु:** विगतदेखि वर्तमानसम्म, ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - २०५४ _____________________________ सन् १५५९ अर्थात विक्रम सम्बत १६१६मा गोरखामा द्रब्य शाहको प्रविष्टि, शाह वंशको शुरुवात, 'गोरखा राज्य' को स्थापना, त्यसको सीमा विस्तार र रक्षाका निम्ति गोरखाली मगर भारदारहरुको वीरता र बलिदानको संक्षिप्त चर्चा गरिएको यस पुस्तकमा, यथास्थितिवादको प्रतिवादमा त्यस्तो ' गलत राष्ट्रिय प्रवृत्ति' लाई बुझाउने 'बाहुनवाद' जस्तो शव्दावलीको अत्यधिक प्रयोग गर्दै तोडमरोड़ नेपाली इतिहास लेखन परम्पराका (Nepalese History of Distortion ) विरुद्ध तथ्य कुरालाइ जनस्तरसम्म पुर्याउने प्रयत्न गरिएको छ । जनताको हक अधिकारका कुरा, तत्सम्बन्धी संदेश र भावीपिढीले गर्नु पर्नेकाम कामकुराको चर्चा गरिएको यो पुस्तकमा प्राज्ञिक (Academic) भन्दा वकालत (Activism)का भाषाको बढी प्रयोग भएको छ । This book is written against the background of Nepalese history, which sometime authors believe is distorted to benefit certain group of people in the country.

Detalhes

OpenLibrary OL1077336W
Fonte OpenLibrary

O Que a Galera Achou

Entre pra avaliar e comentar

Entrar

Ninguém falou nada ainda. Seja a primeira pessoa corajosa a dar sua opinião.

Mais de B. K. Rana

Quem leu esse também curtiu