storiet v.2
sign in
Cover of गोरखा  मगरहरु

a novel ·

गोरखा मगरहरु

by

**गोरखा मगरहरु:** विगतदेखि वर्तमानसम्म, ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - २०५४ _____________________________ सन् १५५९ अर्थात विक्रम सम्बत १६१६मा गोरखामा द्रब्य शाहको प्रविष्टि, शाह वंशको शुरुवात, 'गोरखा राज्य' को स्थापना, त्यसको सीमा विस्तार र रक्षाका निम्ति गोरखाली मगर भारदारहरुको वीरता र बलिदानको …

start reading + shelf
  • ● 97% match for you
  • ● history

the long version

**गोरखा मगरहरु:** विगतदेखि वर्तमानसम्म, ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - २०५४ _____________________________ सन् १५५९ अर्थात विक्रम सम्बत १६१६मा गोरखामा द्रब्य शाहको प्रविष्टि, शाह वंशको शुरुवात, 'गोरखा राज्य' को स्थापना, त्यसको सीमा विस्तार र रक्षाका निम्ति गोरखाली मगर भारदारहरुको वीरता र बलिदानको संक्षिप्त चर्चा गरिएको यस पुस्तकमा, यथास्थितिवादको प्रतिवादमा त्यस्तो ' गलत राष्ट्रिय प्रवृत्ति' लाई बुझाउने 'बाहुनवाद' जस्तो शव्दावलीको अत्यधिक प्रयोग गर्दै तोडमरोड़ नेपाली इतिहास लेखन परम्पराका (Nepalese History of Distortion ) विरुद्ध तथ्य कुरालाइ जनस्तरसम्म पुर्याउने प्रयत्न गरिएको छ । जनताको हक अधिकारका कुरा, तत्सम्बन्धी संदेश र भावीपिढीले गर्नु पर्नेकाम कामकुराको चर्चा गरिएको यो पुस्तकमा प्राज्ञिक (Academic) भन्दा वकालत (Activism)का भाषाको बढी प्रयोग भएको छ । This book is written against the background of Nepalese history, which sometime authors believe is distorted to benefit certain group of people in the country.

M

Margaret's verdict

"**गोरखा मगरहरु:** विगतदेखि वर्तमानसम्म, ऐतिहासिक पृष्ठभूमिमा एक विश्लेषण - २०५४ _____________________________ सन् १५५९ अर्थात विक्रम सम्बत १६१६मा गोरखामा द्रब्य शाहको प्रविष्टि, शाह वंशको शुरुवात, 'गोरखा राज्य' को स्थापना, त्यसको सीमा …"

— Margaret

highlights

what readers held onto

No highlights yet. Be the first.

discussion

what readers said

No reviews yet. Finish it; tell us what you found.